नेपाल उधोग वाणिज्य महा संघका कार्यकारिणी सदस्य श्री राजन श्रेष्ठको सभापतित्वमा गठन भएको स्वास्थ्य तथा शिप विकास समितिमा निम्न महानुभावहरु सदस्य रहनु भएकोमा महासंघका अध्यक्ष श्री राजेन्द्र राउतले महासंघको सचिवालयमा बधाई तथा शुभकामना दिदै पत्र दिनु भयो 