Planning Workshop


Start Date : 2024-06-21

End Date : 2024-06-22

Venue : Nepalirika Hotel, Biratchowk


नेपाल उधोग वाणिज्य महासंघकोशी प्रदेशको 2081असार 7 र 8 गते भएको 5 औ कार्यसमिति बैठक र Planing workshop कार्यक्रमको केहि झलक l मोरंगको विराट चोक मा रहेको नेपालरिका होटेलमा नेपाल उधोग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघका श्रदेय अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष श्री सुरकृष्ण बैध, उपाध्यक्ष श्री हेमराज ढकाल, पुर्व अध्यक्ष श्री चण्डी राज ढकाल, केन्द्रिय सदस्य एवं प्रदेशका पुर्व अध्यक्ष श्री नरेन्द्र कुमार खड्का, श्री उमेश डाल्मिया, श्री प्रयास कार्की, श्री गोकुल श्रेष्ठ, श्री अमरेश बैदावार, श्री मनोज पौडेल,नेपाल उधोग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष श्री टिका राज ढकाल, प्रदेशका उपाध्यक्ष श्री भीम पौडेल, श्री कुमार मणि पोखरेल , कोषाध्यक्ष श्री सुवास आचार्य, कार्यसमितिका सदस्यहरु, कोशी प्रदेशमा रहेका 30 वटा उधोग वाणिज्य संघका अध्यक्षहरुको सहभागिता रहेको थियो l
1719912106_448879020_864668139036448_1396426805581997530_n.jpg