RMA(Rapid Market Assessment )


Start Date : 2024-04-19

End Date : 2024-04-19

Venue : Bhadrapur


नेपाल उधोग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा आज झापा उधोग संघ, भद्रपुरमा भएको श्रम बजार सूचना प्रणालीको सस्थागत विकासका लागि RMA(Rapid Market Assessment )सम्बन्धि अभिमुखीकरण कार्यक्रमको झलक 🙏 नेपाल उधोग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष श्री कुमारमणि पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासंघका पुर्व अध्यक्ष श्री नरेन्द्र खड्का, झापा उधोग संघका अध्यक्ष श्री याम बहादुर श्रेष्ठ, विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष श्री प्रकाश शिवाकोटी,मेची उधोग वाणिज्य संघका महासचिव लगायतले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका सम्बन्धमा राय सुझाब दिनु भएको थियो l
1719985502_438796567_824492336387362_395706619848729982_n.jpg